रसुवाका सुरुङमा अझै फसेका छन् सयौँ, उद्धार गर्न भारत–चीनबाट विशेषज्ञ टोली ल्याइने

  • शनिबार १३ भौ २०८३ ०२:०६ AM
काठमाडौं : रसुवाका निर्माणाधीन जलविद्युत् आयोजनाका सुरुङमा बाढीका कारण फसेका कामदारको उद्धारका लागि सरकारले भारत र चीनबाट विशेषज्ञ टनेल रेस्क्यु टोली ल्याउने तयारी गरेको छ । सुरुङभित्र लेदो थुप्रिएका कारण उद्धार कार्य कठिन बनेपछि सरकारले अन्तर्राष्ट्रिय