साउन मसान्तसम्ममा ३ करोड भन्दा बढीको सीसीटीभी क्यामरा आयात

  • शनिबार १३ भौ २०८३ ०१:४८ AM
नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउन मसान्तसम्म ३ करोडमाथिको सीसीटीभी क्यामरा आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को उक्त अवधिसम्मको वैदेशिक व्यापारको The post साउन मसान्तसम्ममा ३ करोड भन्दा बढीको सीसीटीभी क्यामरा आयात appeared first on Technology Khabar.