तनहुँमा ३१ जनाको शव फेला

  • शनिबार १३ भौ २०८३ ०७:१४ AM
अमरराज नहर्कीतनहुँ, भदौ १३ गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएका व्यक्तिको खोजीका क्रममा तनहुँमा हालसम्म ३१ जनाको शव भेटिएको छ ।बाढीले बगाएर त्रिशूली नदी हुँदै तनहुँ...