बाढीमा मृत्यु भएकाको शव व्यवस्थापनमा जुट्दै सुरक्षा निकाय

  • शनिबार १३ भौ २०८३ ०७:४५ AM
काठमाडौँ, भदौ १३ गते । रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण ठुलो धनजनको क्षति भयो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठुलो असर गरेको छ । यसबिचमा अहिले सुरक्षा निका...