बाढी–पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, वैकल्पिक मार्गबाट आवागमन
शनिबार १३ भौ २०८३ ०७:५५ AM
काठमाडौँ, भदौ १३ गते । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य तथा सहायक राजमार्ग अवरुद्ध भएका छन्। सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधनको आवागमन...