काठमाण्डु – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म करिब ५ सय ८६ जनाको मृत्यु भएको छ। बाढीले बगाएका ५ सय ८६ शव विभिन्न जिल्लाका नदी किनारबाट निकालिएको छ भने २ हजारभन्दा बढी मानिस अझै सम्पर्कविहीन छन्। बाढीका कारण हजारौँ नागरिक विस्थापित भएका छन् भने ठूलो संख्यामा घरहरू ध्वस्त भएका छन्। सबैभन्दा धेरै चितवनको नारायणी