धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार

  • शनिबार १३ भौ २०८३ ०१:५४ AM
काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र व्यक्तिलाई स्थलमार्गबाट पनि उद्धार गरिएको छ । धुन्चेमा रहेका तीर्थयात्री, पर्यटक एवं सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाण्डु ल्याउने व्यवस्था मिलाएको हो । यसका लागि मुख्यमन्त्री किरण थापा मगरले समन्वय गरेका थिए । मुख्यमन्त्री थापाले भने, ‘धुन्चेमा रोकिएका सर्वसाधारणलाई हामीले त्यहीँ खाना