माइकिङ गर्दागर्दै बगे दुई पुल, केही सेकेन्डले यसरी जोगियो सयौँको ज्यान
शनिबार १३ भौ २०८३ १२:१३ AM
विदुर (नुवाकोट) : ‘माइकिङ गर्दागर्दै त्रिशूली र ढुङ्गेबजार जोड्ने दुई वटा पुल बगायो । केही सेकेन्ड मात्रै पछाडि परेको भए पुलसँगै हामी पनि बग्थ्यौँ,’ सशस्त्र प्रहरी १ नं. गुल्म, ढुङ्गेबजार विदुर–१ का प्रहरी सहायक निरीक्षक