विमल निरौला गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी मानिसका आधारभूत आवश्यकताका विषय हुन्। प्रत्येक नागरिकलाई यी अधिकारको ग्यारेन्टी गर्नु राज्यको अपरिहार्य दायित्व हो। तर, लामो समयदेखि देशका शासकहरूले आफ्नो यो दायित्व पूरा गरेका छैनन्। फलस्वरूप,