प्रेस युनियन सुनसरीको पहिलो बैठकमा जिम्मेवारी बाँडफाँटदेखि सल्लाहकार चयनसम्म, के–के भए निर्णय?

  • शनिबार १३ भौ २०८३ १२:३० AM
इटहरी : नेपाल प्रेस युनियन सुनसरी शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक तथा भेटघाट–अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बैठकले शाखालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै पत्रकारहरूको व्यावसायिक हकहित, क्षमता विकास, संस्थागत सुदृढीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय