डान्सबारमा लैजाने तयारीमा रहेका चार नाबालिकासहित छ युवतीको उद्धार

  • शनिबार १३ भौ २०८३ १२:५० AM
झापा : भारतबाट नेपालतर्फ ल्याउँदै गरिएका चार नाबालिकासहित छ युवतीलाई भारतीय सुरक्षा निकायले उद्धार गरेको छ। उनीहरूलाई पूर्वी नाका पानीटंकी हुँदै नेपाल ल्याउने तयारी गरिएको अवस्थामा उद्धार गरिएको हो। मानव तस्करीको आशंकामा गरिएको कारबाहीका क्रममा भारतीय सशस्त्र