पूर्वराजा ज्ञानेन्द्र झापामा, निजी भ्रमणसँगै राजावादी वृत्तमा बढ्यो चासो

  • शनिबार १३ भौ २०८३ ०१:०० AM
झापा :  पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार साँझ झापा आइपुगेका छन्। बुद्ध एयरको विमानबाट काठमाडौं हुँदै भद्रपुर विमानस्थलमा अवतरण गरेका शाह छोरी प्रेरणा राज्यलक्ष्मी देवी सिंहसहित दमकतर्फ लागेका हुन्। भद्रपुर विमानस्थलबाट उनी दमकस्थित मिनी दरबारतर्फ प्रस्थान गरेका