‘प्रत्येक नागरिकसम्म राज्य पुग्ने छ’

  • शनिबार १३ भौ २०८३ ०६:०५ AM
काठमाडौँ, भदौ १३ गते । प्रधानमन्त्री वालेन्द्र शाहले देश कठिन घडीमा रहेको उल्लेख गर्दै बाढी प्रभावित प्रत्येक नागरिकमा सरकार पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भोटेकोशीमा गएको...