विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

  • शनिबार १३ भौ २०८३ ०१:१५ AM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण ठूलो धनजनको क्षति भयो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो असर गरेको छ । यसबीचमा अहिले सुरक्षा निकायले उद्धार, खोज र राहतमा जुटिरहेका छन् । यद्यपि बाढीमा परेर निधन भएकाहरूको शव संकलन र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा