भोटेकोशी बाढी: शव व्यवस्थापन गर्न जटिल

  • शनिबार १३ भौ २०८३ ०१:०१ AM
चितवन । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर निधन भएकाको शव व्यवस्थापनमा जटिलता देखिएको छ । नारायणी र त्रिशूली नदी किनारमा मानवसहित पशु चौपायाका शव र अङ्ग फेला परेका छन् । यस्ता शव उचित ठाउँ व्यवस्थापन गर्न कठिन भएको जनाइएको छ । नदी किनारबाट शव एम्बुलेन्समार्फत् ल्याइएको छ । भरतपुर अस्पतालमा… Continue reading भोटेकोशी बाढी: शव व्यवस्थापन गर्न जटिल