२४ शव राख्ने क्षमताको ठाउँमा २३३ शव, भरतपुर अस्पतालमा यस्तो बन्यो अवस्था

  • शुक्रबार​ १२ भौ २०८३ ११:४५ PM
चितवन : यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएकाहरूको शव व्यवस्थापनमा जटिलता देखिएको छ। नारायणी र त्रिशूली नदी किनारमा मानिससँगै पशुचौपायाका शव तथा अङ्गसमेत फेला परेका छन्। यस्ता शवको उचित व्यवस्थापन