भोटेकोशीको विनाशकारी बाढी : ५५३ जनाको शव फेला, २ हजार ३८१ अझै सम्पर्कविहीन
शनिबार १३ भौ २०८३ १२:०३ AM
काठमाडौँ : रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५३ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट शुक्रबार साँझसम्म ५५३ जनाको शव फेला परेको हो । प्रहरी प्रधान कार्यालय नक्सालका