उद्धारमा अहोरात्र खट्दै सुरक्षाकर्मी

  • शनिबार १३ भौ २०८३ ०५:३९ AM
रसुवा, स्याफ्रुबेँसी, भदौ १३ गते । भोटेकोशी बाढिबाट प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ । उद्धार तथा राहतका लाग...