भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या

  • शनिबार १३ भौ २०८३ १२:१५ AM
चितवन, भदौ १३ गते । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर निधन भएकाको शव व्यवस्थापनमा जटिलता देखिएको छ । नारायणी र त्रिशूली नदी किनारमा मानवसहित पशु चौपायाका शव र अङ्ग...