माटोमुनि पुरिएकी बालिकाको जीवित उद्धार

  • शनिबार १३ भौ २०८३ १२:३० AM
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १३ गते । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका –२ टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षिया बालिकाको सशस्त्र प्रहरीले शुक्रबार साँझ उद्धार गरेको छ। भोटेकोशी...