एनआरएनएका पूर्व अध्यक्ष शर्माद्वारा २५ लाख रुपियाँ सहयोग
शुक्रबार १२ भौ २०८३ ११:४८ PM
गोरखापत्र समाचारदाता काठमाडौँ, भदौ १२ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष आरके शर्माले बाढीपीडितको राहत तथा पुनस्र्थापनाका लागि २५ लाख रुपियाँ सहयोग गर्नुभएको छ ।...