प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री शाह

  • शुक्रबार​ १२ भौ २०८३ ११:५७ PM
काठमाडौँ, भदौ १२ गते । प्रधानमन्त्री वालेन्द्र शाहले देश कठिन घडीमा रहेको उल्लेख गर्दै बाढी प्रभावित प्रत्येक नागरिककहाँ सरकार पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भोटेकोशीमा गए...