भोटेकोशीले खोस्यो आमा-बाबा, ४ वर्षीया कृष्टिनाको एउटै प्रश्न: ‘ममी-बाबा कहिले आउँछन् ?’

  • शुक्रबार​ १२ भौ २०८३ ०४:४७ PM
गोरखा : आज चार वर्षीया कृष्टिनाको घरभरि मान्छे झुम्मिएका छन् । घरको भुइँतलाको एउटा कोठामा उनकी हजुरआमा जुनामाया पण्डित घरी बेहोस हुने, घरी सम्हालिने गरिरहेकी छन् । होसमा आउनेबित्तिकै उनी चिच्याउँछिन्, ‘ए राजा, मलाई रानी बनाएर