प्याव्सन झापाको अतिरिक्त क्रियाकलाप भदौ १३ देखि, ६ हजार विद्यार्थी सहभागी हुँदै

  • शुक्रबार​ १२ भौ २०८३ ०२:०९ PM
झापा :  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याव्सन   झापाको पूर्वनिर्धारित कार्यक्रमअनुसार जिल्ला स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता भदौ १३ गतेदेखि सञ्चालन हुने भएको छ। प्याव्सन झापामा आबद्ध सबै सदस्य विद्यालयका कक्षा १ देखि १० सम्म अध्ययनरत