भोटेकोशीमा फेरि बाढी बढ्यो, रसुवादेखि मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह
शुक्रबार १२ भौ २०८३ ०३:४८ PM
काठमाडौं : भोटेकोशी नदीमा फेरि बाढीको सतह बढेपछि त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। शुक्रबार राति ८ः५४ बजे जिल्ला प्रहरी कार्यालय रसुवामा चीनतर्फबाट भोटेकोशीमा बाढी बढिरहेको सूचना प्राप्त भएको थियो। त्यसपछि