रसुवा बाढी प्रभावितलाई धरानको मितेरी डेभलपमेन्ट बैंकद्वारा १० लाख सहयोग

  • शुक्रबार​ १२ भौ २०८३ ०४:०६ PM
धरान : रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, धरानले १० लाख रुपैयाँ सहयोग गरेको छ। बैंकका सञ्चालक तथा कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार