एक्सले आफ्नो प्लेटफर्ममा २ लाख खातासहितको बोट फार्म नेटवर्क फेला पारेको दाबी गरेको छ। कम्पनीको सेफ्टी टिमले वास्तविक नभएका चिनियाँ खाताको आशंकामा गरेको अनुसन्धानका क्रममा यो नेटवर्क फेला पारेको हो। The post एआई डाटा सेन्टरविरुद्धका सामग्री पोस्ट गर्ने चिनियाँ बोट फार्म फेला पारेको एक्सको दावी appeared first on Technology Khabar.