काठमाडौँ । नेपाल उद्योग परिसंघको समन्वयमा परिसंघका सदस्य संस्थाहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच करोड २९ लाख १५ हजार सहयोग हस्तान्तरण गरिएको छ । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको टोलीले आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई रु पाँच करोड २९ लाख १५ हजारको चेक हस्तान्तरण गरेको हो । आजै अर्थमन्त्री वाग्लेलाई एमएडब्लु गु्रपबाट परिसंघका