एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

  • शुक्रबार​ १२ भौ २०८३ ०३:३२ PM
काठमाण्डु– एनसेलले बाढी प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिनका लागि बढाएको छ। कम्पनीका अनुसार शनिबारदेखि लागू हुने गरी प्रभावित क्षेत्रमा थप एक सातासम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र एसएमएस सेवा उपलब्ध हुनेछ। एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा बुधबारदेखि तीन दिनका लागि निःशुल्क