काठमाण्डु– भोटेकोसी बाढीपछि विभिन्न जिल्लामा ५७९ जनाको शव भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ ७ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै हालसम्म ५७९ जनाको शव भेटिएको र १ हजार ९२४ जना अझै सम्पर्कविहीन रहेको जनाएको हो। प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा २३३ जनाको शव भेटिएको छ। यस्तै, नवलपरासी पूर्वमा १५४, गोरखामा