चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

  • शुक्रबार​ १२ भौ २०८३ ०३:४९ PM
दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित पहिरो प्रभावित क्षेत्रको थ्रिडी इमेज तयार पारिएको छ । चीनले सिजाङ अर्थात तिब्बतमा पहिरो गएका क्षेत्रहरूको त्रि–आयामिक अर्थात थ्रिडी तस्बिर सार्वजनिक गरेको हो । चिनियाँ अधिकारीहरुले केरुङ सीमा बन्दरगाहमा शुक्रबार खोजी तथा उद्धार कार्य तीव्र पारेका छन् । उद्धारकर्मीहरूले मानिसहरूको ज्यान बचाउन समयसँग प्रतिस्पर्धा गर्दै उद्धार अभियानलाई तीव्रता दिएका हुन्