काठमाडौं । चीनतर्फबाट प्राप्त सूचनाअनुसार रसुवास्थित भोटेकोशी नदीमा पुनः बाढीको बहाव बढेको छ। बाढी बढेसँगै त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाले भदौ १२ गते राति ८ः५४ बजे प्राप्त सूचनाका आधारमा त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्मका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन अनुरोध… Continue reading भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह