माटोमुनिबाट बालिका रोएको आवाज आएपछि सशस्त्र प्रहरी बल टोलीले गर्‍यो उद्धार, अचेत अवस्थामा फेला

  • शुक्रबार​ १२ भौ २०८३ ०४:०७ PM
काठमाडाैं । रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बल को उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकालाई सकुशल उद्धार गरेको छ। शुक्रबार साँझ करिब ६ः१५ बजे टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो। त्यसक्रममा माटोमुनि पुरिएको अवस्थामा बालिकालाई फेला… Continue reading माटोमुनिबाट बालिका रोएको आवाज आएपछि सशस्त्र प्रहरी बल टोलीले गर्‍यो उद्धार, अचेत अवस्थामा फेला