उदयपुर : नेपाल प्रेस युनियन उदयपुरको नेतृत्व विश्वराज तामाङले सम्हालेका छन्। युनियनको सातौँ जिल्ला अधिवेशनले तामाङलाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गर्दै नयाँ कार्यसमिति निर्वाचित गरेको हो। शुक्रबार सम्पन्न अधिवेशनबाट तामाङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो। नयाँ