प्रधानमन्त्रीको प्रतिबद्धता : ‘उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ’

  • शुक्रबार​ १२ भौ २०८३ ०२:३१ PM
काठमाडौं : भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले खोज, उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढीबाट प्रभावित तथा उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने बताएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत बाढीपछिको