काठमाडौँ : रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल उद्योग परिसंघको समन्वयमा निजी क्षेत्रले ५ करोड २९ लाख १५ हजार रुपैयाँ सहयोग गरेको छ। परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेको नेतृत्वमा शुक्रबार अर्थ मन्त्रालय