जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी तथा त्रिशूली नदीतटीय क्षेत्रका नागरिक बचाउन छ लाख ७९ हजार मोबाइल एसएमएस पठाएको जानकारी दिएको छ। केन्द्रका प्रवक्ता डा राजन भट्टराईले The post भोटेकोशीको भेलः तटीय क्षेत्रका नागरिकलाई ६ लाख ७९ हजार मोबाइल एसएमएसमार्फत् पूर्वसूचना appeared first on Technology Khabar.