रक्षाबन्धनमा दाजुको पर्खाइ : बाढीपछि सम्पर्कविहीन रामशरणको खोजीमा सीता

  • शुक्रबार​ १२ भौ २०८३ ०८:०९ PM
गण्डकी, भदौ १२ गते । आज रक्षाबन्धन पर्व । हिन्दू संस्कारमा आफ्ना दाजुभाइको नाडीमा दीर्घायु र सुस्वास्थ्यको कामनासहित दिदीबहिनीले राखी बाँधिदिने दिनका रूपमा यो पर्वलाई लिइन्छ । गोरख...