काठमाण्डु– प्रधानमन्त्री बालेन शाहले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले आज गरेका प्रमुख काम तथा प्रगतिको विवरण सार्वजनिक गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत आजका २० बुँदे प्रगतिको विवरण सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री शाहले यस कठिन घडीमा विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको बताएका छन्। उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य