बाढीका कारण बन्द रहेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । यस राजमार्गको गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएपछि सडक सूचारु भएको हो । अहिले यो राजमार्गमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको छ । राजमार्गमा रोकिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउन थालिएको छ । The post पृथ्वी राजमार्ग सञ्चालनमा आयो appeared first on Businesspana.