काठमाडौं । नेपाल उद्योग परिसंघको समन्वयमा परिसंघ सदस्य संस्थाहरुबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड २९ लाख १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ टोलीले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई परिसंघ सदस्य संस्था तथा व्यक्तिगत सहयोग स्वरुप चेक हस्तान्तरण गरिएको हो । शुक्रबार अर्थमन्त्री वाग्लेलाई एमएडब्लू गु्रपबाट परिसंघका… Continue reading नेपाल उद्योग परिसंघको समन्वयमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड २९ लाख आर्थिक सहयोग प्रदान