झापा, रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि बिर्तामोड उद्योग वाणिज्य संघले प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ। संघले प्रेस विज्ञप्ति जारी गर्दै बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली