भोटेकोशी बाढीपीडितका लागि नमुना कलेजको ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग

  • शुक्रबार​ १२ भौ २०८३ ०२:१० PM
इटहरी : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि इटहरीस्थित नमुना कलेजले ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग गर्ने भएको छ। शुक्रबार बसेको कलेज सञ्चालक समितिको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार