एप्पलले राहत र पुनर्निर्माण कार्यका लागि आर्थिक सहयोग गर्ने

  • शुक्रबार​ १२ भौ २०८३ ०१:४४ PM
एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मा एक पोस्ट लेख्दै कुकले बाढीबाट प्रभावितहरू प्रति सहानुभूति प्रकट The post एप्पलले राहत र पुनर्निर्माण कार्यका लागि आर्थिक सहयोग गर्ने appeared first on Technology Khabar.