एनआरएनएले नुवाकोटमा बाँड्यो ५० लाख रुपियाँको राहत सामग्री

  • शुक्रबार​ १२ भौ २०८३ ०७:१० PM
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १२ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नुवाकोटमा विहीबार र शुक्रबार गरी ५० लाख रुपियाँ बराबरको राहत सामग्री बाढी प्रभावित परिवारलाई उपलब्ध गराएको...