कुटपिटबाट खोटाङका एक शिक्षकको मृत्यु

  • शुक्रबार​ १२ भौ २०८३ ०७:१७ PM
राजकुमार भट्टराईखोटाङ, भदौ १२ गते । कुटपिटबाट खोटाङका एक शिक्षकको मृत्यु भएको छ । कुटपिटबाट केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईको मृत...