काठमाडौं । प्रधानमन्त्री बालेन शाहले कठिन घडीमा राज्य विपद्बाट प्रभावितको साथमा रहेको बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले सरकार पीडितको साथमा रहेको बताएका हुन् । उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने बताउँदै उनले आज भएका प्रमुख काम तथा प्रगति २० बुँदामा प्रस्तुत गरेका छन् । उनले प्रभावितको खोज तथा