बाढी प्रभावितको उद्धारका लागि सशस्त्रद्वारा थप २ हजार ९ सय ८३ सुरक्षाकर्मी परिचालन

  • शुक्रबार​ १२ भौ २०८३ ०१:४८ PM
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजी र प्रभावितहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालले आज थप २ हजार ९८३ सुरक्षाकर्मी परिचालन गरेको छ । विपद् प्रतिकार्यका लागि हिजोसम्म १ हजार ८४५ सशस्त्र प्रहरी परिचालन भएकामा आज उक्त संख्या बढाएर ४ हजार ८२८ पुर्‍याइएको छ । रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा, चितवन,