बाढीपहिरोबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि पद्यम ज्योति ग्रुपअन्तर्गतको स्याकार ट्रेडिङ कम्पनी प्रालिले १ करोड रुपैयाँ सहयोग गरेको छ। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम सहयोग गरेको हो। प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई तत्काल राहत, आवश्यक सहयोग तथा दीर्घकालीन पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ। नेपालका