मानवीय सहायता सामग्रीसहित तेस्रो विमान पठाउने तयारीमा भारत
शुक्रबार १२ भौ २०८३ १२:४८ PM
काठमाडौं : भारतले बाढी प्रभावित नेपालका लागि मानवीय सहायता सामग्री बोकेका अर्को विमान पठाउने तयारी गरेको छ । यसअघि दुईवटा विमान पठाएको र आज साँझ तेस्रो विमान पठाउने तयारी भइरहेको भारतीय विदेश मन्त्रालय (एमईए)का प्रवक्ता रणधीर